दाङको भविष्य उज्ज्वल छ: अध्यक्ष प्रचण्ड

भागवत भट्टराई/ दाङ :- नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष एव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङको भविश्य उज्जवल रहेको बताउनुभएको छ। प्रेस संगठन दाङलेआज बुधबार दाङकाे घाेराहि मा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । दाङसँग विगतमा दुःखसुख तीता मीठा अायामहरु साटिएको स्मरण गर्दै दाङले हरेक परिवर्तनमा विशिष्ट भूमिका खेलेको बताउनुभयो। बिहानीले दिनको सुरुवात गर्छ भने झैं दाङले भोलिका दिनमा प्रदेश केन्द्रको रुपमा विकास हुने संकेत देखाएकाे बताउनुभयो।

प्रतिक्रिया दिनुहोस