दाङमा असहाय बालबालिकालाइ शैक्षिक सामाग्री बितरण

दाङ :-  दाङको बिजौरी स्थित असहाय वाल विकास नेपालमा रहेका वालवालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । त्यहाँका रहेका वालवालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।

मिस प्लस टु आइकन सुप्रीया डाँगी, सुधा गिरी, सहकार्य – रोयल सेभेन युथ क्लबका अध्यक्ष सन्तोष भन्डारी,सामाजिक अभियन्ता क्षितिज खनाल , श्रीजना मगर , बिमला थापा , करन बिएमलगायतको टोलीले शैक्षिक सामग्री सहयोग गरेको हो ।
साथै यस्तै सहयोगले आफुलाई सामाजिक काममा थप हौसला प्रदान भएको संस्थाका अध्यक्ष बिष्णु चौधरीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस