सिन्धुपाल्चोकको चौताराको आहाल डाँडामा मोटरसाइकल दुर्घटना

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा स्थित आहाल डाँडामा मोटरसाइकल दुर्घटना हुँदा घाइते अवस्थामा रहेका कुँवरलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो । बा ५८ प ४९४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपल डाँडाका १९ वर्षीय अनिश कुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।थप विवरण अाउन बाकि

प्रतिक्रिया दिनुहोस