तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस्: कुलमान (भिडियो हेर्नुस्)

अबिसेक डाँगी /काठमाडौं :- कुनै समय १८ घण्टासम्म पनि लोडसेडिङको मारमा परेका नेपालीहरूले केही वर्ष यता उज्यालोको पर्व मानिने तिहारमा त्यसको समस्या बेहोर्नुपरेको छैन।

यो वर्ष पनि उनीहरूले तिहारमा उज्यालो पाउने भएका छन्।

विगत तीन वर्षदेखि तिहारमा लोडसेडिङ भएको छैन र यो वर्ष पनि नहुने नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्।

उनले भने, ‘तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस्।’

प्रतिक्रिया दिनुहोस