आज महाकवि देवकोटाको ११० औं जयन्ती

काठमाडौं :-  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जयन्ती बुधबार मुलुकभर मनाइँदैछ । साहित्यिक संघ, संस्था तथा साहित्यकाहरुले विभिन्न कार्यक्रम गरी देवकोटा जयन्ती मनाइदैछ ।

महाकवि लक्षमीप्रसाद देवकोटाको नेपाली साहित्यमा अतुलनीय योगदान छ । नेपाली सहाहित्यमा उनका साकुन्तल, सुलोचना, प्रमीथस, वनकुसुम, पृथ्वीराज चौहान लगायतका महाकाव्य छन् ।

शिक्षामन्त्री समेत भएका देवकोटाको सयौं कृति प्रकाशित छन् ।
उनको मुनामदन खण्डकाव्य निकै चर्चित छ ।

प्रतिक्रिया दिनुहोस