चरम निराशा भित्रको उत्साह

काठमाडौं :-   कुनैपनी बिकासको सिर्शकमा शिलान्यास हुनु एक्दमै सकारात्मक पाटो हो आज प्रधानमन्त्री ले शिलान्यास गरेको सुरुङ मार्ग पनि कतै मेलम्ची जस्तो त हुन्न ??
बिगतले हामिलाइ धरधरी रुवाएको छ , अनगिन्ति आसाहरु निराशामा परिणत गराइएको छ , जनताका छोराछोरी उपचारका लागि काठमाडौ जाँदा बाटोमै एम्बुलेन्स भित्र जाम्को कारण निस्शासिएर मर्न परेको यो संघिन घडिमा यो सुरुङ्मार्ग समयमै बने त्यो दिन म यो सरकारको जयजयकार गर्नेछु , खुलेर भजन गाँउनेछु !!
प्रबिधी चाइनिज होसकी जापानीज, त्यो बिस्वको कुनै पनि कुनाबाट ल्याइयोस नो प्रोब्लम खुलेर स्वागत गरिन्छ तर अपरेसन्मा प्रयोग गरिने ट्रेड जनसक्ती सकेसम्म स्वदेशी प्रयोग गरियोकी गरिएन ?? गरिन्छ कि गरिदैन ?. गरिने तयारी छकी छैन ?? गर्दा केहुन्छ अनि नगर्दा के ?? त्यो सब बिगत्का सिक्टा सिचाईँ होस वा कोटेश्वर कलङ्गि सडक निर्माण वा अरुण तेश्रो जलविद्युत परियोजना !!
यी सब बिगत्का परिदृस्यले मलाइ झस्काँउदछ , यस्ता गौरब्का योजनाहरुमा प्रबिधि सँगै बिदेसी जनशक्ति को चरम प्रयोग र नेपाली जनसक्तिको बेवास्थाले आज देस कता गैरहेको छ ?
अन्त्यमा
प्रधानमन्त्री ज्यु आज तपाँइले उद्घाटन गरेको नागढुङ्गा सुरुङमार्ग समय अगावै सकिएको सुन्न पाँउ , तर लाग्दैनकी यस्तो हुनेछ , किनकी तपाँइकै क्याबिनेट का खानेपानी मन्त्रालय , श्रम मन्त्रालय र अन्य यस्तै मन्त्रालयहरुको तरिका हेर्दा आज जुन उत्साहताका साथ उध्घाटन गरियो , यो सम्पन्न हुन्छ !!
त्यसैले देस र जनताको बृहत्तर हित को लागि समय दिऔं र लागौं भासण बाजि र मिडियाबाजिले मुलुक बन्दैन !
सुरुङ्मार्गलाइ कोटिकोटी सुभकामना ।

प्रतिक्रिया दिनुहोस