बौद्धमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

काठमाडौं :-  प्रहरीले बौद्धस्थित नयाँबस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको बताईएको छ ।

यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस