नेपाली गितमै यस्तो “लुङ्गी डान्स”(भिडियो सहित)

 

हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारलाई लक्षित गरेर विभिन्न गित हरु बजारमा आउने क्रममा दङ्गाली गायक तथा मोडल भुवन परियारले नयाँ गित “लुङ्गी डान्स” बजारमा ल्याएका छन् ।

निकै रमाइला शव्दहरुको प्रयोग गरेर गित लाई तयार पारिएको छ । अहिले बजारको माग अनुरुप आफुले यस्तो खालको गित ल्याउदा दर्शक स्रोताको माया पाउने विश्वास भएको हुदाँ बजारमा ल्याएको बताउछन् ।

गितको भिडियो पनि उत्तिकै राम्रो बनेको छ । गितमा नेपाली पनि केहि कुरामा कम नभएको कुरा देखाउन खोजीएको छ । गितको शव्द गायक स्वंय भुवन ले कोरेका छन् । संगीत रिसी खड्काले गरेका छन् । यस गितमा ¥याप तिलक शाही ठकुरीले गरेका छन् ।

भिडियोमा तिलक शाही र बबिता श्रेष्ठ फिर्चड छन् ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस