बिग्रेको काठमाडौंले बिगारेको मेरो देश

खतिवडा योगेन्द्र /काठमाडौं :-  काठमान्डौमा घर भएर पनि जाबो दुबो चोर्छन घसेटहरु।
हाम्रो गाउमा जाबो दुबो त भैसीले पनि खाँदैन।
यति मात्र हैन यिन्ले खाने तर्कारीमा फर्सी, बन्दाकोपि र अन्य अन्य तरकारिको धेरै आइटमहरु चै मेरो घरमा भैंसिले खोले खान्छ, अब यस्ता हन्तकाले अनिकालेहरुलाइ देस बिकासको जिम्मा दिएर रातभरी तिन्को सुरक्षा दिने प्रहरी प्रसासन पनि कम गतिलो कहाँ छर ।
उदाहरण हरु दिई रहन पर्लार !!
त्यसैलेत देसको अधिपति सम्हालेको राजाबिरेन्द्रको आफ्नै घरभित्र बंसनास गरियो ! यस्मा सेना र पुलिसको हात नहुँदो होत यो संभावना रहन्छर ? अबस्य रहदैन ! भन्ने बेलामा जनतालाइ आतङ्कित गर्दै भन्छन हामिसँग तीन तहको सुरक्षा ब्यबस्ता छ अनि गर्ने बेलामा चै उदाङ्गो सबै !!
काठमाडौ बासी गन्हाउने नागरिक र तिन्को सुरक्षा गर्ने प्रसासन उस्तै उस्तै !!कटप्पा ले बाहुबली लाई किन मार्यो भन्ने जान्न कै लागि धोती को फिल्म लाई पैसा को खोलो बगाउने नेपाली हरु ले जनता प्रेमी राजा बिरेन्द्र को वंश नाश किन र कस्ले गर्यो कहिल्यै जान्ने चेस्टा गरेनन ।
आखिर राजासहितको लोकतन्त्रमा जांदा के बिग्रन्थ्यो र?विगतका कमजोरी हटाई संविधान र संसदको परिधिभित्र रहने राष्ट्रिय एकताको प्रतिकको रूपमा राजसंस्था कायम राख्दा देशलाई राम्रै हुनेथियो।राजादेखि माअाेवादी सम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रवारे पुनर्विचार गर्ने बेला भयो कि?
विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ। राजा वीरेन्द्रको परिवारको संझना आउँछ । तर विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन।
प्रधानमन्त्री भएको बेलामा स्वर्गीय गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएको वर्षौ भइसकेको छ।
सो घटनामा केही पनि भएको छैन् । तत्कालिन युबराज दीपेन्द्रले हत्या गरेको भन्ने कुरा छानबिनपछि बनाइएको प्रतिबेदनले जनाएपनि त्यसमा अझै ठूलो जनसमूहलाई आंशका रहेको छ।
हुनत दुबो सम्म चोर्न पछि नपर्ने यी लिच्चड हरुको अहोरात्र सेवा गर्ने यो देसको सेना पुलिस र ससस्त्र बरु नेताको घरमा नेताका आफन्तका लुगा मस्काउछ तर देसको कद उचो बनाउन कालापानी , लिपुलेक र लिप्पुवाधुरामा आफ्नो क्षमता lmg , slr , र machinegon को सिरानी लगाइ सुत्छ तर अँह ती बन्दुक त्यसै खिया लगाएर फर्कन्छ ।
यस्तै छ यो देसमा ।

प्रतिक्रिया दिनुहोस