तरकारी वालीको म्युजिक भिडियो सार्वजनिक

सामाजिक संजालमा तरकारी वालीको रुपमा भारइल भएकी कुशुम श्रेष्ठद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आरएल फिल्मस् इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण भएको कान्छा कान्छी नामक उक्त गितमा बिकास चौधरी र चन्दा धिषिङको स्वर रहेको छ भने गितका गितकारकार आरएल मोक्तान, संगितकार विकास चौधरी र एरेन्जमा धिरजलले साथ दिएका छन् ।

कान्छा कान्छीको छायाँकन विक्रम कार्की, सम्पादनमा कृष्ण पाण्डेय, निर्देशक आरएल मोक्तानले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस