olux

दरबारमार्गको क्लब भिक्ट्रीमा भीषण आगलागी (भिडियो सहित)

काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ ।

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’  आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस