रामेछाप :- रामेछाप जिलाको लिखु तामाकोसी गाउँपालिकाकाे धाेवी डाँडा नजिकै टाटासुमो दुर्घटना भएको छ । ना १ ज ५५६५ नम्बरको टाटासुमो दुर्घटना भएको हो । दुर्घटनामा परी कुनै पनि मानविय क्षति नभएको इलाका प्रहरी कार्यलय धोबि डाडाले बताएको छ । प्रहरीका अनुसार सैपु बाट काठमाडौ जादै गरेको टाटासुमो दुर्घटना भएको हो ।