कृष्णनगर :- कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं २ ब्यारियर चेक प्वाइंट बाट सात लाख साठी हजार छ सय पचास र भारतीय रुपयां सहित मानिस लाई नियन्त्रण मा लिइएको छ।
सशस्त्र प्रहरी बल कृष्णनगर सशस्त्र प्रहरीले विशेष सुराकी को आधारमा आज बिहान ११ बजेको समयमा दांग जिल्लाको तूल्सीपुर बाट कृष्णनगर आउदै गरेको भे १ ख २२९८ नंबर को गाडी मा सवार दांग जिल्लाको तूल्सीपुर उपमहानगरपालीका वडा नं ८ बस्ने बर्ष ७७ का कृष्ण बहादुर वलीको साथ बाट लाख साठी हजार छ सय पचास र भारतीय रुपयां जसको नेपाली बार लाख १७ हजार चालिस रुपया हने छ।
सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही को कमाण्डमा खटिएको टोली ले चेक जांच गर्दा उक्त रकम बरामद गरिएको हो।
मानिस लाई इलाका प्रहरी कार्यालय कृष्णनगर को जिम्मा लगाइने कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर ले जनाएको छ।