HAPPY DASHAIN 2076
विजयादशमी २०७६ को सुखद उपलक्ष्यमा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दिपावली र छठको पावन अवसरमा सम्पुर्ण लिखु तामाकोशी गाउँपालिका अामा बुबा,दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।दशैमा दुर्गा भवानी दाहिने रहुन,तिहारमा लक्ष्मीले बास गरुन, सम्पूर्ण नेपालीको घर आगनमा दुर्गा भवानी,लक्ष्मीले सधा खुसी छरुन येहि नै मेरो सबैलाई हार्दिक मंगलमय शुभकामना ।
तपाईंलाई अर्को कुरा थाहा छ ?
लक्ष्मी-स्टेसनरी-एण्ड-रेडिमेड-फेसन-हाउस-लिखु तामाकोसी गाउँपालिका खिम्ती ६ बिचबजार रामेछापमा यहाँ हरेक रेडिमेट सम्पूर्ण अाईटम पाउनुको साथै दशै तिहार विशेष छुटका साथ पाँच जोर कपडा किन्दा दुईवटा टिसर्ट फ्री गरेको सम्पूर्ण ग्राहाक मानुभाव हरुमा जानकारी गराउदै सम्पूर्ण कपडाको अाईटम उपलब्ध गराईन्छ। साथै बुलेरो गाडी २४ घण्टा सेवामा समर्पित रहेको छ एकल फोनमा नेपाल अधिराज्य भर जान सक्ने जानकारी गराउदछुु।