स्वस्थ रहनका लागि ३० दिनको उठबस

एजेन्सी । तपाईं आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ ? यो कुरा पक्का छः उत्तर शतप्रतिशत हो भन्ने नै आउँछ । त्यसो हो भने, आउनुहोस्, तपाईं दैनिक रुपमा यो तालिकाअनुसार उठबस गर्ने बानी बसाल्नुहोस् ।

दिन ०१ः ५० पटक
दिन २ः ५५ पटक
दिन ३ः ६० पटक
दिन ४ः आराम

दिन ५ः ७० पटक
दिन ६ः ७६ पटक
दिन ७ः ८० पटक
दिन ८ः आराम

दिन ९ः १०० पटक
दिन १०ः १०५ पटक
दिन ११ ः ११० पटक
दिन १२ ः आराम

दिन १३ः १३० पटक
दिन १४ः १३५ पटक
दिन १५ः १४० पटक
दिन १६ः आराम

दिन १७ः १५० पटक
दिन १८ः १५५ पटक
दिन १९ः १६० पटक
दिन २०ः आराम

दिन २१ः १८० पटक
दिन २२ः १८५ पटक
दिन २३ः १९० पटक
दिन २४ः आराम

दिन २५ः २२० पटक
दिन २६ः २२५ पटक
दिन २७ः २३० पटक
दिन २८ः आराम

दिन २९ः २४० पटक
दिन ३०ः २५० पटक

एक पटक यो तालिकालाई आफ्नो दैनिक जीवनमा अपनाएर हेर्नुहोस् र आफैं महसूस गर्नुहोस्, तपाईंको शारीरिक स्वस्थतामा कत्तिको फरक आउँदो रहेछ । यो कुरा पक्का छः यो उठबसले तपाईंको शरीरलाई तन्दुरुस्त र फुर्तिलो बनाउनेछ ।

एकाध महिना यही प्रक्रियालाई अपनाउनुहोस् । त्यसपछि तपाईं हप्ताको दुई पटक आराम गरेर दैनिक रुपमा २५० उठबस गर्ने बानीलाई आफ्नो जीवनको हिस्सा बनाउ सक्नुहुनेछ । यसो गर्नुभयो भने एउटा कुरा पक्का छः तपाईंको शरीर तन्दुरुस्त र स्वस्थ रहनेछ, अल्छीपना र रोगहरु तपाईंबाट टाढा भागेर जानेछ ।

प्रतिक्रिया दिनुहोस