HAPPY DASHAIN 2076
विजयादशमी २०७६ को सुखद उपलक्ष्यमा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दिपावली र छठको पावन अवसरमा सम्पुर्ण लिखु तामाकोशी गाउँपालिका अामा बुबा,दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
दशैमा दुर्गा भवानी दाहिने रहुन,तिहारमा लक्ष्मीले बास गरुन, सम्पूर्ण नेपालीको घर आगनमा दुर्गा भवानी,लक्ष्मीले सधा खुसी छरुन येहि नै मेरो सबैलाई हार्दिक मंगलमय शुभकामना ।
आयो दशै आयो,खुशीयाली ल्यायो
चारै तीर बातावरण उमंगलले छायो
मंनका दु:ख कस्ट,क्षणिक भएपनि बिर्सायो
हासी खेली रमाइ मनाइने पर्व आयो
मौलओस जिन्दगी मखमली सरि,
मुस्काओस खुसि सयपत्री सरि
चम्कियोस नाम निधारमा टिका सरि
अखण्ड रहोस उदेश्य पुजाको दियो सरि
बडा दशैं २०७६ को हार्दिक मंगलमय शुभकामना !!
पुष्कर खड्का
प्रकाश खड्का
राम कुमार खड्का
लिखु तामाकोशी गाउँपालिका रामेछाप