नेपाल क्रीकेटअसंघ क्यानकाे अध्यक्षमा चन्द बिजयि

नेपाल क्रिकेटसंघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा चन्दले अर्का प्रतिद्वन्दी विनयराज पाण्डेलाई पराजित गरेका हुन् । त्यस्तै उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, महासचिवमा अशोकनाथ प्याकुरेल र कोषध्यक्षमा रोशनकुमार सिंह विजयी भएका छन् । उनीहरुसबै जना चन्द पक्षबाट नै चुनाव लडेका थिए ।एक महिलासहित सात प्रदेशका प्रदेश सदस्य निर्बिरोध निर्वाचित भएका छन्

प्रतिक्रिया दिनुहोस