दाङ :- बि.बि.एस चौथो बर्ष तथा पद्मोदय क्याम्पस शिक्षक बिद्यार्थी सम्नवय समितिको पहलमा आज बाणिज्य दर्पन बिमोचन पद्मोदय क्याम्पसमा १ कार्यक्रमका बिच सप्पन्न भएको छ । शिक्षक विद्यार्थी समन्योय समितिका अध्यक्ष नन्द कुमार खड्काको अध्यक्षबाट तथा प्रदेश शभा सदस्य अमर डागिको प्रमुख आतिथ्यतामा बाणिज्य दर्पण बिमोचन भएको थियो । उक्त अबसरमा डागिले सस्कार लाई जोगाउन विद्यार्थीबातै पहल हुनुपर्ने,पढाइसंगै ब्यक्तिमा रहेको क्षमता उजागर गर्नेशिक्षालाई ब्यबहारिक बनाउन आब्श्यक रहेको भन्दै पुस्तक बिमोचन कार्यक्रममा शुभकामना दियका थिए ।
कार्यक्रममा प्रदेश सभा सद्श्य अमर ब डागि,क्याम्पस प्रमुख निस्चल आचार्य ,निब्रतमान क्याम्पस प्रमुख गोबिन्द न्यूपाने ,क्याम्पस ब्बस्थापन समितिका अध्यक्ष तारा प्रसाद अधिकारी , नेपाल प्रतकार महासङको उपाध्यक्ष लिला शाह र क्याम्पसका शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थी गगन बिसिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन विद्यार्थी इसाई मनिहार र शर्मीला नेपालीले गरेका थिए ।