सरकारले जन अपेक्षा अनुसार काम गरेको छैन ? काङ्ग्रेस नेता पौडेल

पूर्ण के.सी. दाङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपि वलि नेतृत्वको सरकारले जन अपेक्षा अनुसार काम नगरेको दावी गरेका छन ।

नेपाली काँग्रेस क्षेत्र नं ३ ‘ख’ ले आज दाङको श्रीगाउँमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पौडेलले नेपाली काङ्ग्रेस सधै जनताको पार्टी भएको र अहिले बलियो प्रतिपक्ष रहेको स्पष्ट पारे । २ वर्षको अबधिमा जति काम हुनुपर्ने हो त्यो नभएको पौडेलको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस