काठमाडौं :- त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्यन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम वर्ष दोस्रो सत्र २०७५ को परीक्षा तालिका सम्बन्धि त्रिविले जरुरी सूचना जारी गरेको छ ।
सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन गरिने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि बिएस्सी सिएसआइटी प्रथम वर्ष दोस्रो सत्र २०७५ नियमित तथा सोही शस्त्रको सोभन्दा अगाडिको आंशिक परीक्षा मिति २०७६ साल ७ महिना २१ गतेदेखि सञ्चालन हुने भएकोले यो सूचना प्रकाशित गरिएको डीनको कार्यालय परीक्षा शाखा बल्खु जानकारी गराएको छ ।