रामेछाप :- रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका वडा नं ४ बिजुलीकोट कल्लेरी निवासी इन्द्र बहादुर वि.क को छोरी बर्ष २१ को गंगा वि.क यहीँ मिति २०७६/६/४ गतेदेखि घर बाट हराएको हुदा करिब ५ फिट अग्ली ,वर्ण गहुँगोरो ,वजन ४५ केजी,कपाल कालो ,अाखा खैरो,पहिरन प्रत्येक कुर्था सुरुवाल लगाउने र हाल ,रातो कुर्था सुरुवाल लगाकि गंगा वि.क को मोबाईल फोन न लागेको कारण खोज्न समस्या परेको उनका दिदी मिना वि. क ले यस नेपालयन खबरलाई जानकारी दिनु भयको छ ।
हराएका व्यक्तिको हूलिया यो नै हो !!
साथै यो सुचना लाइ सक्दो सेयर गरि आफन्त सम्म खबर पुराउन सहयोग गरि दिनु होला। हालसम्म पनि घरपरिवारसगँ सम्पर्क नभएको कारण फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यलय अथवा निम्न सम्बन्धित व्यक्तिलाई सम्पर्क गरि सहयोग गरिदिनका लागि हार्दिक अनुरोध गर्दछौं ।
सम्पर्क व्यक्तिहरु !
मिना वि.क :- 9843478036
बिस्णु वि.क :- 9849983450
शुबास वि.क :- 9861186576
गंगा वि.क :- 9845994041
वडाकार्यलय:-9744005644,9854040326
[email protected]