आज अमेरिकी डलरको भाउ घट्यो हेर्नुहोस् अन्य देशको कति छ ?

काठमाडौ :- काठमाडौँ आज मंगलबार अमेरिकी डलरको भाउ केही घटेको छ। अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८० पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २४ रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर मूल्य १ सय २५ रुपैयाँ ९७ पैसा छ। त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७६ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर मूल्य ७७ रुपैयाँ ८ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर मूल्य ८२ रुपैयाँ ५८ पैसा रहेको छ। आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ १८ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर मूल्य ३१ रुपैयाँ २५ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस