रामेछापका रामकुमार नेपालीले लोक स्टारमा गाए रामेछाप चिनाउने गीत-भिडियो

रामेछाप रामेछाप जिल्लामा जन्मिनु भएको रामकुमार नेपाली लोक गीतको संरक्षण र प्रबद्र्धन गर्ने मुख्य उदेश्य सहित सुरु भएको नेपाल लोक स्टारमा रामेछापका रामकुमार नेपाली टम आठ जनाभित्र पर्न सफल भएका छन् । रामकुमारले लोक स्टानमा उत्कृष्ट लोकगीत प्रस्तुत गरेकै कारण रन अफ द डे पनि हुन सफल भइसकेका छन् । लोक स्टारमा दमदार प्रस्तुती दिएर जर्ज र दर्शकको मन जित्न सफल भएका नेपालीले यस पटक भने आफ्नै जन्मभूमि रामेछापलाई चिताउने गीत गाएका छन् ।

नेपालीले सुरुको अवस्थादेखि अहिलेसम्म यस स्थानसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस