खड्का र डाँगी बने मिष्टर एण्ड मिस पल्स टु

दाङ:- दाङको तुलसीपुर मा +2मा अध्ययनरत विद्यार्थीहरु को सहभागिता मा भएको मिष्टर एण्ड मिस पल्स टु प्रतियोगितामा उज्ज्वल खड्का र सुप्रीया डाँँगी उपाधि हात पारेका छन ।फ्रीडम युथ क्लब तुल्सिपुर को आयोजना मा भएको प्रतियोगितामा मा विभिन्न राउन्डमा प्रतिस्पर्धा गराई अन्तिम ९जना बाट खड्का र डाँँँगी छानिएका हुन ।ईभेण्ट अर्गनाईजर बिबस भुसाल को अध्यक्षता एवं निकाे इन्स्योरेन्स का क्षेत्रीय प्रबन्धक बुद्ध प्रकाश् सिंह को प्रमुख अातिथ्यता मा कार्यक्रम भएको हो।तुलसीपुर को वेस्टर्न प्यालेसमा भएको साे भव्य कार्यक्रम को निर्णायक मा दुर्गा बिष्ट अपेक्षा खड्का र शुरेष बस्नेत रहनु भएको थियोे भने कार्यक्रम संयोजकमा महेश भट्टराई र संचालक मा शिव पुन रहनु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस