रामेछाप : २०७६ असोज ४ गते शविार सुनचांदी ब्यवसाही महसंघले दिएको जानकारी अनुसार छपावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ र प्रति दश ग्रामको ६० हजार ८ सय ७० रुपैयाँ रहेको छ । तेजाबी सुनको मुल्य प्रतितोल ७० हजार ७ सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार ६ सय १५ रुपैयाँ । चांदी भने प्रतितोला ८ सय ६० रुपैयां र प्रति दश ग्राम ७ सय ३७ रुपैयाँ ३० पैसामा करोबार भईरहेको छ ।