संविधान दिवसको शुभकामना

काठमाडौं :-   संविधान दिबसको अबसर मा सबैलाई शुभकामना छ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल का हामी नेपाली ।
हिजो गाउँ मा एउटा अञ्चलाधिस होस या राजा आउदा जनता जबर्जस्त खुसी हुनुपर्थ्यो र त्यो त्यो खुसी मा सहभागी हुनै पर्थ्यो सबै अरु काम छोडेर ।
तर आज मन्त्री आउन प्रम आउदा त्यस्तो जबर्जस्ति हुकुम केही छैन । मन्त्री सङ आम्ने सामुन्ने हात उठाइ उठाइ कुरा गर्न सक्छौ ।
हिजो हाम्रो पार्टी अध्यक्ष प्रचण्ड को सुपुत्र को निधन हुदा बाटो मै निस्केर खुशी समेत मनायौ तिमिहरुले ,राजा को छोरो मरेको बेला यस्तै गर्न सक्थ्यौ?????
यहि त गणतन्त्र को उनुपम सुन्दरता हो।

नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको हो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्ने अभियानमा हामी अघि बढेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ । संविधान दिवसलाई सिंगो मुलुकले उत्सवका रुपमा मनाइरहँदा हामीले पनि विभिन्न कार्यक्रम आयोजना गरी उत्सवका रुपमा मनाउन लागिरहेका छौं । राजनीतिक स्थायित्व र सुशासनको लागि यो महत्वपूर्ण आधारशीलाको रुपमा रहने हाम्रो विश्वास छ ।जनता असन्तुष्ट होलान अपेक्षा अनुसार काम भएन भनेर तर अहिले ब्यबस्था प्रती पक्कै होइन।
ब्यबस्था बिरोधि र संविधान बिरोधि हरु सङ डटेर सामना गर सरकार ।

जय संविधान

प्रतिक्रिया दिनुहोस