काठमाडौँ उपत्यकामा यसरी मनाइयो विश्वकर्मा पुजा (तस्वीर सहित)

काठमाडौँ । आज विश्वकर्मा पुजा हिन्दुहरुले फलामे औजार तथा कलकारखाना पुजा गरेर विशेष रुपमा मनाउने परम्परा रहेको छ ।

वर्ष भरि कामको लागि प्रयोग गरिएका सामाग्री  पुजा गरे लामो समय टिक्ने र त्यसबाट हुने दुर्घटनाबाट समेत बच्न  सकिने जनविश्वास रहेको छ ।

किंवदन्ती अनुसार द्धापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुन्द्रको बीचमा भेद द्धारका बनाई लुकाएको धार्मिक विश्वास रहेको छ ।

भगवान कृष्णले एकै रातमा भेद द्धार निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्को रुपमा अहिले पनि विश्वकर्मा पुजा भव्यताको साथ मनाउने परम्परा रहेको  छ ।

प्रतिक्रिया दिनुहोस