काठमाडौँको बानेश्वर स्थित रहेको घरमा आगलागी भएको हो । आगलागीबाट के कति क्षति भयो भन्ने बारे एकिन भएको छैन् ।
यद्यपी राजेश पायलले गायन क्षेत्रबाट पाएको विशेष महत्वपूर्ण अवार्ड तथा प्रमाण पत्रहरु जलेर नष्ट भएका छन् । आर्थिक रुपमा मूल्यांकन गर्न नसकिने दर्सक तथा स्रोताले दिएको सम्मान र कदर पत्रहरु सम्पूर्ण जलेर नष्ट भएको बताएको छ ।
आगलागीबाट सबैभन्दा बढी राईको विभिन्न अवार्डहरु सजाएर राखेको कोठामा नै क्षति भएको र अन्य ठाउँमा केही नभएको बताइएको छ । बिजुलीको तर सट भएको कारण उनको घरमा आगलागी भएको अनुमान गरिएको छ ।