सदरमुकाम मन्थलीबाट घर जाने क्रमा सार्की लडेर तामाकोसी नदीमा वेपत्ता

रामेछाप : रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट घर जाने क्रममा मन्थली नगरपालिका–७ का ४३ बर्षिय राजन सार्की तामाकोसी नदीमा वेपत्ता भएका छन् ।आज साझ सदरमुकाम मन्थलीबाट भटौली राम्चे घर जाने क्रममा गोरेटो बाटोमा हिडने क्रममा लडदा तामाकोसी नदीमा वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख सन्तोष भट्टराईले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार वेपत्ता सार्कीको खोजी कार्य गर्न कठिनाइ भएको रामेछापले जनाएको छ।
थप विवरण अाउन बाकी

प्रतिक्रिया दिनुहोस