बडा दशैको शुभकामना

शुभकामना नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठको पावन अवसरमा सम्पुर्ण अामा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र लगायत समस्त नेपालीहरूमा बिजया दशमी 2076 को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।


दशैमा दुर्गा भवानी दाहिने रहुन, तिहारमा लक्ष्मीले बास गरुन, सम्पूर्ण नेपालीको घर आगनमा दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन येहि नै मेरो सबैलाई हार्दिक मंगलमय शुभकामना ।
पुष्कर खड्का:-लिखु तामाकोसी गाउँपालिका ३ रामेछाप

प्रतिक्रिया दिनुहोस