असाहाय बालबिकास नेपाल दाङको आयोजनामा १ दिने बृहत निशुल्क स्वास्थ शिबिर सप्पन्न

तुल्सिपुर:असाहाय बालबालीका नेपालद्वारा तुल्सिपुर १६ मा रहेको दिपेन्द्र माबिमा वृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।स्वास्थ शिबिर प्रदेश न ५ का प्रदेशसभा सदस्य अमर डागिकाे प्रमुख आतिथीयता एबम आयुर्वेद अध्ययन सस्थानका डिन प्रा डा.सन्जय पोख्रेलको विशिष्ट अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।बृहत स्वास्थ शिबिरमा १० जना बिशिशज्ञ डाक्टरहरुले १३८० जना बिरामीहरुकाे स्वास्थ्य चेकजाँच निशुल्क गर्नुभएको थियो । बृहत स्वास्थ शिबिरमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद सहित कदर पत्र प्रधान गरिएको थियो भने शिबीरमा सहयोग गर्नुहुने सम्पुर्णलाई सस्थाकोतर्फबाट सस्थाका अध्यक्ष बिष्णु चौधरीले सबैमा आभार ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस