सहयोगको लागि हार्दिक अपिल

रामेछाप :रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं.३ साँघुटार कमलाबारी निवासी २८ वर्षीय अनकबहादुर पुलामी (जीवन) दुवै मृर्गौलामा समस्या आएको र उपचारका लागी आर्थिक अवस्था निकै कमजोर भएको हँुदा सहयोगका लागी हार्दीक अपिल गरिएको छ ।
सहयोगका लागि बैँक खाता
ग्लोबल आइएमई, पानी पोखरी काठमाडौ
३३०९०१२७४००२१
सम्पर्क नं.अनक ब. पुलामी ९८६९२९४९००
सुमित्रा पुलामी मगर ९८६०९५३४४८

प्रतिक्रिया दिनुहोस