आचार्यका पिता लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख कृष्णबहादुर महरालगायतका नेता, पत्रकारलगायत अन्त्येष्टिमा सहभागी थिए ।