२०७६ भदौ २३ गतेको राशिफल हेर्नुहाेस

वृष–  स्वास्थ्यमा सुधार हुनेछ । आफन्त दयालु बन्नेछन् ।
मिथुन– यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आइपर्नेछ ।
कर्कट– काममा फाइदा हुनेछ । अरुको साथ पाईनेछ ।
सिंह– नयाँ मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ ।
कन्या– पारिवारिक अलमल हुनेछ । वादविवाद पर्न सक्नेछ ।तुला– कामा व्यस्तता बढ्नेछ । अरुले प्रशंसा गनेछन् ।
वृश्चिक– काम अधुरो हुनेछ । पुराना कामबाट फाइदा मिल्नेछ ।
धनु– काममा अपसज आउनेछ । व्यर्थ भ्रमण हुनेछ ।
मकर– प्रेममा सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।
कुम्भ– अशान्ति हटेर जानेछ । किनमेलमा खर्च हुनेछ ।
मीन– घरायसी काममा बाधा आउनेछ, शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ ।

प्रतिक्रिया दिनुहोस