केबलकार सञ्चालन गर्दै आईरहेको मनकामना दर्शन प्रालिले २२ देखि पाँच दिनका लागि सेवा बन्द हुने जनाएको छ ।
बिहीबार एक सूचना जारी गर्दै प्रालिले बिभिन्न मर्मतको कामका लागी भन्दै २७ गतेसम्मका लागी केबलकार बन्द रहने जनाएको हो ।