प्रदेशीको सोचाइ र भोगाइ

काठमाडौं :-  एउटा ठुलो सपना बाेकेर पर्देस जने निर्नय गरिन्छ र घर देखि पर्देस जानाकालगी कसैले पैसा जम्म गरेको हुदैन तर पनि साहुरिन लिएर पर्देस तर्फलागिन्छ घर परिबार छोराछोरी र आफ्नाेि जिबन साथि छोडेर पर्देस जाना कस्लाई पाे रहर हुन्थ्यो र तर पनिअा अाफ्नाे बाद्धेता बस पर्देस जानाका लागि आफ्नो जन्मेको घर छोडेर हिड्डिनछ र अाफ्नाे राज्धानिमा पुग्गिन्छ र हाेटलमा एक रात बिताईन छ र बिहान हुन्छ चिया नास्ता गर्दछौं र मेनपावर तर्फलागिन्छ मेनपावर पुगिन्छ त्यहांकाे कर्माचारी ले एगर्मेन्मा सहिछाप गराउछ र हामि बाट लग्ने पैसा एकलाख बीस तीस हजार लान्छ र हामीलाई दस हजारकाे बिल सहित पासपोर्ट कागजात पिलेन टिकेट दिदै पानी र चाउचाउ बाेक्नु भन्दै बिदा गरिदिन्छ र हामी टयक्सि लियर एर्पाेट तर्फ लाग्गिन्छ एर्पाेट पुगिन्छ र हजारौ मान्छे काे भिडमा लाईन बद्ध रुपले अा अाफ्नाे झाेलामा भएको १-२ जाेडि पाईन्ट सर्ट अनि मन्जन बुरुस २ पेकेड चाउचाउ १ बाटल पानी राखेकाे झाेला लाई ३३ किलाे सुन हालेर ल्याकाे हाेलान झै चेकजाँच गर्दैलाईन बद्ध रुप्ले हामीलाई अाेईटिङग् रुम तर्फ पठाई दिन्छ केही समय पछि यराे पिलेन पनि अाई पुग्छ र हामी पिलेन मा बस्छौं त्येहि पानी र चाउचाउकाे भर्मा ६-७ घन्टा अाकासिय यात्रा पारगर्दै अाफुले काम गर्ने देसकाे यार्पाेर्ट मापुग्गिन्छ फेरि त्येहाँ काे यर्पाेर्टमा चेकजाँच गर्दै अा अाफ्नाे लाईन बाट अाेईटिङग रुम पुगिन्छ अनि त्यो बिरानो देसकाे।

बिरानो मान्छे अाईपुग्छ र नाम लिदै हामिलाई बाेलाउछ र हामि तेस्कैपछि पछि जान्छौं र हामीलाई बस या टयाक्सि मा बसालेर अाफ्नाे कम्पनी तर्फ लैजान्छ र हामिबस्ने काेठा मा पुर्याईदिन्छ र ल तिमिहरु यहिकाेठामा बस भन्दै अाफु निस्कि हाल्छ र हामिलाई निरासकाे महसुस भैई रहेकाे हुन्छ तेसैमा भाेख पनि लागेकाे हुन्छ खानेकुरा खाेज्ना जानालाई तेहाँ का पसल कताहुन्छन् केहि थाहा हुदैन हामी सङग बचेकाे चाउचाउ खादै दिन बिताउछौ र केही समय पछि अाउछ खाना ल्यएकाे छु भन्छ र खाना पलास्टिक काे झाेला बाट पलास्टिक्कै स साना काेठा भयकाे भाँडामा थाेरै भात १ पिस चिकेन १ पिस माँछाथाेरै काँचो साग नुन कम भकाे मलाेना मलाे खाना दिन्छ हामी घरमा माेज मस्ति सङग खाकाे मान्छे लाई के पुगथ्याेर तरपनि केगर्नु परदेश को माम्ला हो जसोतसो चिन्ता बुझाउनु पर्दो रहेछ र हाम्रो मनमा कस्ता ना कस्ता कुरा खेलिरहेका हुन्छन् अर्का काे देस केकाम दिन्छ हाेला मन्मा चिन्ता बलिरहेकाे हुन्छ हामी त्यहि काेठाम बसिरहेका हुन्छौं केही बेरपछि खाना बनाउने भाँडाकुँडा ल्ययर अाउछ र १००- १५० जति पैसा हात पार्दिन्छ र २-३ जना अाफु सँगै लिएर पसल देखाएर छाेडिदिन्छ अनि हामीले खानेकुरा चामल दाल तेल अन्ने सबै कुरा किनेर लिन्छौं अाफैले खाना काचो पाखाे जे जस्तो भयनि खाना थाल्छौ त्याे दिन बिति हाल्छ अर्काेदिन अाउछ खानापिना खायौं ठिकै छौ भनेर साेध्छ अनि गई हाल्छ र यस्तै यस्तै गरि १ हपता बतिहाल्छ र हामिलाई काम दिदै नाकि क्याहाेभन्ने मन्मा कुरा उठना थाल्छ र हामीलाई याेदेस काे अाईडि कार्ड नबनाउन्जेल काम गर्ना मिल्दैन भनेर सान्ताेना दिन्छ अानि २ हप्ता पछि हामीलाई हस्पिटल लैजान्छ र चेकजाँच गरि फेरि काेठा पुर्याई दिन्छ तेति दिन याे बिरानो ठाउँको एउटा काेठामा बस्दा सारै अत्यस लागेर अाउछ तर पनि केगर्नु अर्काकाे देसनाहाे के गर्ना सकिन्छर । अाज अाज भाेलि भाेलि भन्दै यक महिना बिति हाल्छ यक महिना पछि हामीले पाउने अाइ डि कार्ड दिन्छ र काम्मा पनि लगाउछ अनि हामी काम गर्ना थाल्छौ ।

काममा जाँदा कहिलेकाहीँ ता गालिपनि खाईदाे रहेछ बाेस अाउछ अनि उसकै भासामा केबाेल्छ थाहिहुदैना हामी उस्लाई हेरेकाे हेरैहुन्छाै अनि उ गयपछि पुरानाे साथिहरुलाई दाेद्धा गालिगरेर गयाे भन्दा सारै मन धडकिन्छ तर केगर्नु तेतिबेला सारै घरकाे याद अाउछ अायर के गर्नु उता साउरिन कारेर अाईयकाे हुन्छ फर्केर जाना पनि सक्किदैना जेजस्तो भयपनि दुख गर्ने अाँटगरिन्छ र मन्मा पीडा लुकाई लुकाई काम गर्दै गईन्छ र महिना पनिपुग्छ अब सेलरि अाउछभनेर खुसि भयका हुन्छौं सेलरि दिदा बेसिक १००० हुन्छ अाेटि ५००-६०० गरि हामिले पाउने सेलरि १५००-१६०० काे यग्रुमेन्ट मा सहिछाप गरायकाे हुन्छ हामिले साेचेका हुन्छौं यकसाथ सबै सेलरि दिन्छ हाेला तर त्येहि पैसा नि दुई पटक दिने रहेछ पहिला बेसिकदिन्छ तर त्येहाँकाे कर काटेर दिन्छ हामी पुरासेलरि नपाउदा घर मा पैसा पठाईदैना अाेटिकाे पैसा कुर्दा कुर्दै बेसिक सेलरिकाे पैसा थाेरा खर्च भईजान्छ भनेजस्तो पैसा पठाउना नमिल्दा कमपैसा पठाउ छ भनेर रिसाउना थाल्छन् अाफनाे समस्या कस्ले बुझने हाेर तई पनि साहास र अाँटगरे र काम गरेको हुन्छौं काम गर्दैजान्छाै रपैसा जतिहुन्छ तेति पैसा पठाउदै जान्छौं अनि हाम्रो कन्ट्याक्ट् पनि सिद्धिदई जान्छ र घर जानेदिन नजिक्किदै अाउछ र खुसि हुँदै अब फेरि बिदेस तिर नअाउने कुरा मन्मा साेच्दै घर जाँदा साेचेकाे नाहुदाे रहेछ।

प्रतिक्रिया दिनुहोस