मिसन नेपाल भनेको के हाे ?

काठमाडौं :-   मिसन नेपाल एउटा नेपालकाे राजनैतिक विकल्पको रूपमा रहेको एउटा राजनैतिक संस्था नभएर सामाजिक संस्था हाे समाजमा रहेका विसंगति विकृति ,भ्रष्टाचार ,राष्ट्र घात गर्ने जनताकाे हक अधिकार माथि खेलवाड गर्ने सम्भार वा सम्बन्धित निकायलाई खबरदारी र पहिरेदारी गर्न निरन्तर लागि परेको छ ।राजनीति बिना राष्ट्रिय विकास अधुराे हुन्छ ।हामीले देखेका छाै ,भाेगेका छाै ।र अाज पनि भाेगीरहेका छाै ।नेपालकाे वृहतर, विकास र समन्नुत राष्ट्र काे रुपमा स्थापित हुनु पर्ने थियाे तर त्यसाे हुन सकेन ।
नेपालमा रहेका र भएका राजनैतिक शक्तिहरू कम्मल अाेढि घ्यू खाने साधुकाे रुपमा रुपान्तिरत भएका छन ।सत्ता काे साैदावाजी गरीरहेका छन ।नेपलका महान जनतासधैव यिनीहरुकाे सेरोफेरोमा घुमिरहेका छन।समतामूलक समाजकाे निर्माणार्थ सम्पूर्ण नेपाली जनताको वहुअायमिक विकासका लागि याे मिसन नेपाल काे स्थापना गरिएको हाे ।यसबाट नेपामा राजनैतिक विकल्पको रुपमा स्थापित हुनेछ ।नेपाल मा काेही कसैलाई विभेद गरिने छैन। जय मिसन नेपाल

प्रतिक्रिया दिनुहोस