रामेछापमा बोलेरेको ठक्करबाट पत्रकार राजन महतारा घाइते

रामेछाप : रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कमा बोलेरोले मोटरसाइकललाइ ठक्कर दिँदा रामेछाप संबाददाता पत्रकार राजन महतारा क्षेत्री घाइते भएका छ्न । ज १ च १४४० नम्बरको बोलेरोले पत्रकार महतारा सवार बा ७० प ६३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको हात र खुट्टामा चोट लागेको छ। बाबियाखर्कको ओरालोमा बोलेरोको ब्रेक नलागेपछि मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस