मिस्टर एण्ड मिस प्लस्टुआइकन दाङको तुल्सिपुरमा पनि

दाङ :- फ्रीडम युथ क्लब तुल्सिपुर को आयोजना मा तुल्सिपुर का प्लस्टुहरु मा अध्ययनरत विद्यार्थीहरु को सहभागिता मा मिस्टर एण्ड मिस प्लसटु अाईकन हुने भएको छ।मोडलिङ गर्ने चाहनेहरु को लागि यो सुनौलो अबसर भएको इभेण्ट अर्गनाईजर बिबश भुषालले बतायका छन ।उनलेअसाेज ४ गते मिस्टर एण्ड मिस काे फाईनल भव्यरुपमा गरिने भएकाले यहि भदौ १४गते शनिबार सम्म मा अन्तिम अडिसन गरि दैनिक तालिम संचालन गरिने भएकोेले ईच्छुक ले ९८४०७९५११६अथवा ९८१३८८४८६९मा तुरुन्त सम्पर्क गर्ने अनुरोध समेत गरेका छन

प्रतिक्रिया दिनुहोस