दाङको तुलसीपुरमा लाग्यो नारा “रबि दाई हाई हाई केपि ओलि बाई बाई”(भिडियो सहित)

दाङ :- चर्तित टेलिभिजन प्रस्तोता रवि लामेछोनेको रिहाईको माग गर्दै तुलसीपुरमा विरोध पर्दशन गरिएको छ । उनका समर्थकले तुलसीपुर बजारमा आज विहान विरोध पर्दशन गरेका हुन् । निर्दोष रविलाई रिहा गर, दोषीलाई कारबाही गर, निश्पक्ष छाविन गर लगाएतका नार लगाउदै रविका समर्थकले तुलसीपुरका विभिन्न भागको परिक्रमा गरेर विपि चोकमा पुगी कोणसभामा परनत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्ने वक्ताले षडेन्त्रपूर्वक ढंगले रविलाई पसाईएको भन्दै तत्काल विना सर्त रिहाई गर्न माग गरे । होटेलमा राखिएका सिसी टिभि, गाएव पारिनु, मोबाईलमा खिचेको भिडियो भाइरल बनाउनु यी सबै योजना वद्ध तवरले गरिएको घटना क्रम भएको भन्दै अबिलम्ब रिहाई गर्न माग गरे । रवि थुनामा परेपछि तुलसीपुरमा पहिलो पटक विरोध पर्दशन गरिएको हो ।

दाङको तुलसीपुरमा यस्तो भयो

Gepostet von Nepalayan Khabar am Montag, 26. August 2019

प्रतिक्रिया दिनुहोस