ऋषि धमलाले रविको पक्षमा बोल्दै गरे खुलासा : रवि लामिछाने भोली छुट्दै

काठमाडौँ :-  रवि लामिछाने १० दिनदेखि हिरासतमा छन् । भोलि अदालतले अन्तिम निर्णय दिनेछ । यस्तै आज रविकै विषयमा राजधानीमा एक प्रेममिट राखिएको थियो । जहाँ पत्रकारहरुदेखि वरिष्ठ कलाकार पनि उपस्थित भएका थिए ।
उपस्थित सबैले रविको पक्षमा नै बोलेका थिए । यस्तै चर्चित पत्रकार ऋषि धमलाले पनि रवि निर्दोष भएको भन्दै आफ्नो समर्थन रविलाई नै भएको बताए । ऋषिले भोलि रवि छुट्ने आशा र विश्वास आफ्नो रहेको पनि सुनाए ।

उनले रविलाई एक सच्चा देशभक्तको रुपमा लिएका छन् । यस्तै ऋषिबाहेक उपस्थित अन्य कलाकारले पनि रवि छुट्नै पर्ने कुरा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस