रवि लामिछाने जस्तै मुद्धामा समता अस्पतालका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कारागार चलान

काठमाडौ । यही ३ असारमा बौद्धस्थित समता अस्पतालभित्रै आत्महुत्या गरेकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले सुसाुइड नोटमा आत्महुत्या गर्न दुरुत्साहन गर्ने अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कलासहित कर्मचारी पितकुमारी श्रेष्ठ र सगीता केसी विरुद्ध किटान गरेपछि प्रहरीले सोही सुसाुईड नोटलाई आधार मानेर कर्तुव्य ज्याुनमुद्दामा अनुसन्धान गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले अहिले ति तिनै जनालाई मुद्दाको पुर्पक्ष गर्दै थुनामा राख्ने आदेश दिएको छ । उनीहरु पुर्पक्षका लागि करागार चलान भएका छन् । नेपालकै चर्चित बनिरहेको शालिकराम पुडासैनी आत्महत्ुया प्रकरणपनि यो नजिर बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस