चाैतारी मलेसियाकाे अायाेजनामा तिज बिशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

मलेसिया:- साहित्यिक चौतारी नेपाल मलेसिया शाखाकाे अायाेजनामा हिन्दु महिला हरुकाे महान चाड हरितालिका तिजकाे पावन अवसरमा मलेसियाको जाेहाेर राज्य अन्तरगत बागुस सिटि हाेटेलमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका अध्यक्ष राम प्रसाद सुबेदी संगमकाे अध्यक्षता,साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष तथा मलेसिया शाखा सल्लाहकार सन्दीप संग्रौला ‘दिलदुखी’काे प्रमुख अाथित्यता तथा गैर अाबसिय नेपाली संघ जाेहाेर राज्य समितिका सचिब अर्जुन सिहं अनुरागिकाे बिशिस्ट अाथित्यमा कार्यक्रम सम्पन्न भएको हाे ।

राप्ती लाेक साहित्यकला केन्द्रका उपाध्यक्ष तथा अनलाइन टेलिभिजन मुक्तक माधुरीका व्यवस्थापक अाेम प्रकाश भुषालकाे स्वागत मन्तब्य तथा साहित्यिक चौतारी नेपाल काे चाैतारी गितबाट सुरु भएकाे कार्यक्रममा मलेसियाका विभिन्न राज्य बाट करिब डेढ दर्जन कलाकार तथा साहित्यकार हरुले सयाैकाे दर्शकहरुकाे बिचमा साहित्यिक तथा सास्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामाजिक सुरक्षा काेष मलेसिया कि संयाेजक गंगा चाम्लिङ,प्रवासी एकता मञ्च जाेहाेर का कार्यदल सदस्य सिताराम बस्नेत,श्रमिक अगुवा रमेश मल्ल,गैर अाबसिय नेपाली संघ जाेहाेर राज्य समितिका सचिब अर्जुन सिहं अनुरागि लगायतकाले बाेल्नु भएकाे थियाे । कार्यक्रम काे सहजिकरण साहित्यिक चौतारी नेपाल मलेसिया शाखा उपाध्यक्ष दल बहादुर लामाले गरेका थिए

प्रतिक्रिया दिनुहोस