काठमाडौं :- हो रबिको संपत्ती छान्बिन हुनै पर्दछ यद्यपि
त्यो भन्दा पैला तिम्म्रा दलाल भ्रस्ट,पातकी , ज्यान्मारा , तिम्म्रा महामहिम , तिम्म्रा राजनैतिक मातापिताको पर्छ कि पर्दैन हनुमानहरुहो ?? कस्तो लाज नभएको तिमिहरुलाइ ?? तिम्म्रा राजनैतिक बाउको धन्दुकारी कदम्ले देस आज यहाँ पुग्यो , सिरिसा कार्की कस्ले मार्यो याद छ ढक हरुहो ?? डेकेन्द्र थापा कस्ले मार्यो ?? फुजेल्की गंगामाया अधिकारिको त्यो हालत कस्ले गरायो ?? हिजो खान नपाएर ८०० को निहुँमा स्वास्नी कुट्ने दलाल्को संपत्ती छान्बिन हुन पर्छ भनेर तिमिहरुको हाब्रे मुख कस्ले हसियाँ लगाउने ??
हो रबिको मात्र हैन अब अरब र मसेलिया, जापान र कोरिया गैं राततिन रगत र पसिना सँग साटेको रेमिटेन्समा तिमिहरु तारेहोटल्मा बसि रबिको सँगै ती सबै बिदेसिएका ८० लाख युबाको संपत्ती छानवीन हुन पर्दछ भनी तिम्म्रा पुज्यनिय झट्केलाहरुबाट bicc मा बिधेयक दर्ता गराउ साला हरामी गद्दार देस द्रोही अरिंगल छौंडाहरु हो, बल्ल तिमिहरुका राजनैतिक बाहु हरुले चाहेजस्तो जनताकोजनबाद आउँछ होला , यत्ती बाँकिरह्यो त्यो पनि गरिहाल !!