प्रबिशा अधिकारि र आर.पी.कर्माचार्यको “जब देखि तिमीलाई” सार्बजनिक(भिडियो सहित)

राजन के.सी. काठमाडौं :-  चर्चित गायिका प्रबिशा अधिकारि र गायक आर.पी.कर्माचार्यको “जब देखे तिमिलाई” बोलको गित सार्बजनिक भएको छ l

गीतमा अहिलेका चर्चित नायक तथा मोडेल आकाश श्रेष्ठ र यसै म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी उषा उप्रेतीले अभिनय गरेका छन l

डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत,सुमन केसीको संगीत संयोजन,राजु बिक्रम थापाको छांयाकन,रोहित बस्नेतको कोरियोग्राफी,र रोजल थापाको निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस