बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकामा कार्यरत कुचीकार पक्राउ

काठमाडौँ — ११ वर्षीया बालिकालाई काठमाडौं महानगरपालिकाकै मुख्य कार्यालयमा लगेर बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकामा कार्यरत कुचीकार प्रमुख बाबुराजा पुजारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस