काठमाडौं :- सन् १८४६ मा कश्मीर राज्यको स्थापना नै अंग्रेजको स्वार्थका लागि भएको थियो । त्यसै वर्ष पन्जाबसँग भएको युद्धको घाटा बेहोर्न अंग्रेजले अमृतसरको सन्धिमार्फत जम्मुका डोगरा राजा गुलाब सिंहलाई पचहत्तर लाख नानक शाही रुपैयाँ (पन्जाबको मुद्रा) मा कश्मीरको मुस्लिमबहुल क्षेत्र बेचेका थिए ,गोर्खेहरु बन्दुक्मा उनिदै थिए (यहाँ गोर्खे भनेर भारतिय सेनामा काम गर्ने नेपाली युबालाइ संबोधन गर्न खोजिएको छ ) । कश्मीरमा अंग्रेज सल्लाहकार खटाइए, राजा रहे पनि बेलायती आधिपत्य कायमै रह्यो , गोर्खे मर्दै थिए मार्दै थिए । अर्थात्, भारत वा पकिस्तानका बीचमा बाँडिनुअघि पनि कश्मीर स्वतन्त्र थिएन कोहि भन्न सक्छ थियो भनेर ? यदि भन्छ भने त्यस्लाइ ईतिहास थाहै छैन !
नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारलेकश्मीरबाट लद्दाखलाई अलग गरेर नयाँ केन्द्रशासित प्रदेश निर्माण को निर्णयत गर्यो तर त्यस्को इम्प्याक्ट कता कता पर्दछ त्यस्को लेखा जोखा गरेर गर्यो या यसै ??
इतिहासको कुनै पनि कालखण्डमा स्वतन्त्र र बलियो राज्य नरहेको कश्मीर , भारतको हिस्सा बनेसम्मको ऐतिहासिक क्रम नपछ्याइकन यसबारे गरिने कुनै पनि राजनीतिक टिप्पणी जतिसुकै सुकिला मुकिला सफेद कपडाको पहिरन्मा गरिएपनी ती तुच्छ हलुका र अपरिपक्व हुन्छ ।
अझै बढौं >
वास्तवमा सात दशक कचपल्टिएको कश्मीर मुद्दा वारपार हुने दिशातर्फ बल्ल अघि बढेको छ , गोर्खेत मरेकै छन मर्न तम्सिएकै छन कस्का लागि उनिहरुनै बुझुन !
कश्मीरलाई भूगोलको चुनौतीसँगै र उसले भोगेको हिंसाको कालखण्डका आधारमा संसारको सबैभन्दा ‘खतरनाक’ ठाउँ भनिएको छ, यतिमात्र हैन गोर्खेकै कारण आज भारत सासित कस्मिर जिँउदो छ !
अन्त्यमा ,
यो अवस्थामा समस्याको दिर्घकालिन नियन्त्रणमा भारत्ले आफुलाइ निर्णायक ठानी आफ्नै हित्मा काम गरेपनी इतिहासको हिस्सेदार पाकिस्तान सँग विशेष बार्ता गरि अबस्था सुल्झाए दुबै पक्षको कल्याण हुनेछ अन्यथा रहर्ले बन्दुक काँधमा बोक्न तम्सिएर पुगेका गोर्खेको लास को ओइरो सँगै लाखौ निर्दोसको पनि लासको ढेरी नलाग्ला भन्न सकिने स्थिती देखिन्न, यतिमात्र हैन जसरी मोदिले हाम्न्रो देसको संबिधान जारी हुँदा एक सार्बभौमसत्ता संम्पन्न मुलुक जो संसारमा कसैको गुलाम नहुदा नहुदै पनि हस्तक्षेप गर्ने कुचेस्टा गरे त्यसरिनै विश्व जगत्ले भारत्लाइ हस्तक्षेप किन नगर्ने , ओलि किन नबोल्ने ??
सुघौली सन्धिमा आधारित