लोकसेवा आयोगकाे नतिजा सार्वजनिक नतिजा सहित

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि शिक्षा सेवा र शिक्षा प्रशासन समूह तर्फ साउन ९ गते भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।पहिलो चरणको परीक्षामा सहभागी १४८५ मध्ये ७३४ जना दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस