प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण भ्रमण लम्बियो, स्वास्थ्य अवस्था सामान्य

Kundan Aryal@TheRealKalamchi

प्रधानमन्त्रीको सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ भने उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्री कार्यलय स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ ।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह सहित नौजनाको टोली सहभागि छ ।

प्रतिक्रिया दिनुहोस