काठमाडौँको माईतीघर नजिकै बम फेला, सेनाको टोलीद्वारा डिस्पोज

 

काठमाडौँको माईतीघर नजिकै बुधबार बिहानै बम फेला परेको छ ।  बिहानै माईतीघर नजिकै रहको सेन्टजेभियर्स कलेज अगाडि बम फेला परेको हो ।नजिकै शंकास्पद बस्तु फेला परे लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।बम कसले र किन राखेको हो भन्ने विषय खुल्न नसकेको र बम राख्ने व्यक्तिको खोजी भईरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस